जसपा नेपालको कार्यकारिणी समितिको बैठक बस्दै

हिमाल प्रेस ७ असार २०८२ ८:००
2
SHARE
जसपा नेपालको कार्यकारिणी समितिको बैठक बस्दै जसपा नेपालको पार्टी कार्यालय

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्ने भएको छ।

वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक समीक्षा तथा भावी कार्ययोजनालगायतका एजेन्डामा छलफल गरी आवश्यक निर्णय गर्न बैठक बस्न लागेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे सुरु हुने बस्नेतले बताए ।

प्रकाशित: ७ असार २०८२ ८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast