लुम्बिनी प्रदेशसभाको बर्खे अधिवेशन सुरु हुँदै

हिमाल प्रेस ११ जेठ २०८२ ८:३६ | Sunday, May 25, 2025
लुम्बिनी प्रदेशसभाको बर्खे अधिवेशन सुरु हुँदै

काठमाडौँ- लुम्बिनी प्रदेशसभाको नवौं बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ।

प्रदेशसभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२/०८३ को प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन्।

यस बैठकलाई आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि नीति तथा प्राथमिकता तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रकाशित: ११ जेठ २०८२ ८:३६ | Sunday, May 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast