बागमती प्रदेशसभा : बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल

हिमाल प्रेस ७ जेठ २०८२ ९:३५
6
SHARES
बागमती प्रदेशसभा : बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल फाइल तस्बिर

बागमती- बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे हुँदैछ।

बैठकमा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ।

मंगलबारको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आव २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।

प्रकाशित: ७ जेठ २०८२ ९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast