 
                             
                                            काठमाडौँ- डान्सर कविता नेपालीले ८ हजारभन्दा अग्ला दुई हिमाल आरोहण गरेकी छन्।
आइतबार सगरमाथा र सोमबार ल्होत्से आरोहण गरेको आरोही दल एलिट एक्सिपीडिसनले सामाजिक सन्जालबाट पुष्टि गरेको छ।
कविताले सगरमाथा र ल्होत्से आरोहण गरेकट्ठ हुन्।
                            प्रकाशित: ७ जेठ  २०८२ ८:०१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 