कति छ आज तरकारीको मूल्य?

हिमाल प्रेस २७ वैशाख २०८२ ७:२५ | Saturday, May 10, 2025
कति छ आज तरकारीको मूल्य?
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०  रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४८  रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४०  रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४५  रुपैयाँ, आलु रातो प्रतिकिलो ३५  रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८  रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ६०  रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ३० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो २०  रुपैयाँ कायम गरिएको छ।
यसैगरी, मटरकोसा प्रतिकिलो १००  रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ६०  रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ६०  रुपैयाँ, भटमास कोसा प्रतिकिलो १५०  रुपैयाँ, तितो करेला प्रतिकिलो २५  रुपैयाँ, लौका प्रतिकिलो २५  रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ५०  रुपैयाँ, परबर (तराई) प्रतिकिलो ६०  रुपैयाँ, चिचिण्डो प्रतिकिलो ४०  रुपैयाँ, घिरौला प्रतिकिलो ३०  रुपैयाँ, झिगुनी प्रतिकिलो ८०  रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो  ५०  रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो २५  रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३०  रुपैयाँ, सलगम प्रतिकेजी ८०  रुपैयाँ, भिण्डी प्रतिकिलो ४५  रुपैयाँ कायम गरिएको छ।
यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो ५०  रुपैयाँ, पिँडालु प्रतिकिलो ९०  रुपैयाँ, स्कूस प्रतिकिलो ५०  रुपैयाँ, रायो साग प्रतिकिलो ६०  रुपैयाँ, पालुंगो साग प्रतिकिलो ८०  रुपैयाँ, चमसुरको साग ८०  रुपैयाँ, तोरीको साग प्रतिकिलो ३५  रुपैयाँ, मेथीको साग प्रतिकिलो ८०  रुपैयाँ, प्याज हरियो प्रतिकिलो ४०  रुपैयाँ, बकुला प्रतिकिलो ५०  रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १८०  रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३८०  रुपैयाँ, कुरिलो प्रतिकिलो ६००  रुपैयाँ निर्धारण गरिएको छ।
प्रकाशित: २७ वैशाख २०८२ ७:२५ | Saturday, May 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast