मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना

हिमाल प्रेस २५ वैशाख २०८२ ७:३५
44
SHARES
मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउसो ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन्।

बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति तथा कार्यक्रम, सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: २५ वैशाख २०८२ ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast