मधेशमा आज किन सार्वजनिक बिदा?

हिमाल प्रेस २२ वैशाख २०८२ ९:१४
52
SHARES
मधेशमा आज किन सार्वजनिक बिदा?

काठमाडौँ- मधेश प्रदेशले आज जानकी नवमी-सीता जयन्तीका अवसरमा सार्वजनिक बिदा दिएको छ। मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जारी सूचनामा सो कुरा उल्लेख गरिएको छ।

आगामी जेठ २८ गते कविरदास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णयसमेत भएको जारी सूचनामा उल्लेख छ।

प्रकाशित: २२ वैशाख २०८२ ९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast