सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति?

हिमाल प्रेस २ वैशाख २०८२ ११:४९ | Tuesday, April 15, 2025
सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति?

काठमाडौँ- गत आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज ओरालो लागेको छ।

गत आइतबार प्रतितोला एक लाख ८६ हजार कारोबार भएको सुनको मूल्य आज तोलामा एक हजार ७०० ले घटेर एक लाख ८४ हजार ३०० मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँ घटेर एक हजार ९४५ मा खरिदबिक्री भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित: २ वैशाख २०८२ ११:४९ | Tuesday, April 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast