पत्रकार सुरेश रजकका परिवारलाई ५० हजार सहयोग

हिमाल प्रेस २७ चैत २०८१ १०:५३
30
SHARES
पत्रकार सुरेश रजकका परिवारलाई ५० हजार सहयोग

काठमाडौँ- समाजसेवी शोभित उप्रेतीले तीनकुनेमा हालै भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरेकी छन्।

समाजसेवी उप्रेतीले आज बिहान पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर उनकी श्रीमती सुजनलाई उक्त रकम प्रदान गरेकी हुन्। रजकको गत चैत १५ को तीनकुने हिंसात्मक घटनामा जलेर निधन भएको थियो।

प्रकाशित: २७ चैत २०८१ १०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast