कास्कीमा आमनिर्वाचन (फोटो फिचर)

विजय नेपाल ४ मंसिर २०७९ १४:११ | Sunday, November 20, 2022
कास्कीमा आमनिर्वाचन (फोटो फिचर)

पोखरा- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत पोखरामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।

बिहान ७ बजेदेखि कास्कीका १५० मतदानस्थलका ३४४ मतदान केन्द्रमा मतदान सुरु भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

मतदान प्रक्रियामा गएको स्थानीय निर्वाचनको तुलनामा मतदाताको उत्साह कम छ। बिहानीको समयमा कतिपय मतदानस्थलमा मतदाताको संख्या न्यून थियो।

प्रकाशित: ४ मंसिर २०७९ १४:११ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast