भोलि सार्वजनिक बिदा

हिमाल प्रेस १७ चैत २०८१ १९:४५ | Sunday, March 30, 2025
भोलि सार्वजनिक बिदा

काठमाडौँ- सरकारले भोलि चैत १८ गते ईद उल फित्र (ईद) पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ।

गृह मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले आज (आइतबार) सूचना जारी गर्दै भोलि (सोमबार) इस्लाम धर्मावलम्बीहरूले मनाउने ईदको अवसरमा सार्वजनिक बिदा दिने जानकारी दिएका हुन्।

सरकारले २०८० माघ २९ गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ईद (इद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

 

प्रकाशित: १७ चैत २०८१ १९:४५ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast