लुम्बिनीले विभागीय टोली एपीएफलाई दियो २२४ रनको लक्ष्य

हिमाल प्रेस ११ चैत २०८१ १२:४४
4
SHARES
लुम्बिनीले विभागीय टोली एपीएफलाई दियो २२४ रनको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले २२४ रनको लक्ष्य दिएको छ।

मृनल गुरुङले ५५ रन, देव खनालको ६३ रनको पारीले उकासेको ब्याटिङले ५० ओभरमा २२३ रन बनाएको थियो।

आकाश त्रिपाठीले २२ रन र प्रज्वल थापाले २० रन थप्दा निर्मल गुरुङ १२ बनाएका थिए। दाङको कस्ट्रा टेक ओभलमा अमर रौटेला र अभिशेक समान ३-३ विकेट लिएका थिए। लेज स्पिनर मौसम ढकालले २ विकेट झारे।

प्रकाशित: ११ चैत २०८१ १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast