काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।
कार्यालयले आज सूचना जारी गर्दै ९ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

प्रकाशित: २८ फागुन २०८१ ९:०० | Wednesday, March 12, 2025
प्रतिक्रिया



