![कालिमाटीमा तरकारी : बन्दा १५ रुपैयाँ, काउली २० रुपैयाँ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/12/kauli-1.jpg)
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो २२, आलु रातो प्रतिकिलो ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो ६५, गाजर (लोकल) प्रतिकिलो ४०, गाजर (तराई) प्रतिकिलो ३०, बन्दा (लोकल) प्रतिकिलो १२, बन्दा (नरिवल) प्रतिकिलो १५ रुपैयाँ रहेको छ ।
काउली (स्थानीय) प्रतिकिलो २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो २०, मूला रातो प्रतिकिलो ४०, मूला सेतो (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ४० तथा भन्टा डल्लो प्रतिकिलो ६० कायम गरिएको छ।
प्रकाशित: २५ फागुन २०८१ ८:४६
प्रतिक्रिया