यस्ताे छ ‘११ः५५’ को ट्रेलर

हिमाल प्रेस २२ फागुन २०८१ १६:२०
10
SHARES
यस्ताे छ ‘११ः५५’ को ट्रेलर

काठमाडौँ- केशव पाण्डेको डेब्यु निर्देशनमा फिल्म ‘११:५५’ (डु नट ट्रस्ट एनिवान) को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको ट्रेलरमा आफ्नो स्वार्थका प्रवृत्तिका मानिसका कथा देखाइएको छ। लभ, रोमान्स, धोका र बदलाको रहस्य पनि प्रस्तुत गरिएको छ।

फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेब्यु अभिनेता सागर खनालको अभिनय रहेको छ। निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको कथा लेखन छ। विचित्र फिल्म्स् र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ।

प्रकाशित: २२ फागुन २०८१ १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast