अध्यादेशमाथि छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

हिमाल प्रेस १८ फागुन २०८१ ६:५९
4
SHARES
अध्यादेशमाथि छलफल गर्न एमाले सचिवालय बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ। दिउँसो २ बजे बस्ने बैठकमा सरकारले ल्याएको अध्यादेशबारे छलफल हुनेछ।

सत्तारुढ दलकै असहयोगका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु अलपत्र पर्दै आएको छ ।

प्रकाशित: १८ फागुन २०८१ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast