
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ। बिहीबार तरुल ७५, रातो आलुको औसत मूल्य प्रतिकेजी ३१.६७ रुपैयाँ रहेको छ। प्याज ७० रुपैयाँ, मटरकोशा ५० रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, सेतो मूला हाइब्रिड २५ रुपैयाँ प्रति केजी रहेको छ ।
स्थानीय काउली २० रुपैयाँ, बन्दा लोकल १० रुपैयाँ, लौका ४५ रुपैयाँ, तितो करेला ९५ रुपैयाँ र ठूलो गोलभेँडा भारतीय ४५ रुपैयाँ प्रति केजी तोकिएको छ।
प्रकाशित: १५ फागुन २०८१ ८:३६
प्रतिक्रिया