स्नान गर्नेको घुइँचो

हिमाल प्रेस १० फागुन २०८१ ९:१४ | Saturday, February 22, 2025
स्नान गर्नेको घुइँचो तस्बिर : सन्तोष गौतम/रासस

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानी संकलन गरिएको पोखरीमा शरीर डुबाएर स्नान गर्नेको घुइँचो।

तातोपानीमा हाल दैनिक एक हजार एक सय जनाले स्नान गर्ने गरेका छन्। जमिनभित्रबाट विरेनुनको गन्धमा ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानी संकलन गरिएको पोखरीमा स्नान गरेमा चोट पटक लागेको, ग्यास्ट्रिक, गानोगोला, सर्केमर्केको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ।

प्रकाशित: १० फागुन २०८१ ९:१४ | Saturday, February 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast