
काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी)ले युरोपियन च्याम्पियन्स लिगमाब्रेष्टविरुद्ध सानदार जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ।
पीएसजीले बेष्टमाथि ७-० को जित निकाल्दा दुई लेगमा १०-० ले अग्रता निकाल्यो। यसअघि पहिलो खेलमा टोली ३-० ले नै विजयी भएको थियो।
बुधबार राति घरेलु मैदान पार्क डेस प्रिन्सेसमा पीएसजीलार्य जिताउन भिटिन्हा, गोन्कालो रामोस, नुनो मेन्डिस, ब्राड्ली बार्कोला, भिचा कभारातशेलिया, डिजायर डोउ र सेनी मायुलुले गोल गरेका हुन्।
प्रकाशित: ८ फागुन २०८१ ७:५४
प्रतिक्रिया