प्रकृति लम्सालको शव घर ल्याइयो

हिमाल प्रेस ८ फागुन २०८१ ७:२९ | Thursday, February 20, 2025
प्रकृति लम्सालको शव घर ल्याइयो

काठमाडौँ- भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव भैरहवास्थित घर ल्याइएको छ।

बुधबार साँझ लम्सालको शव भैरहवा ल्याइएको रुपन्देही पारिवारिक स्रोतले जनाएको छ।प्रकृतिको शव भैरहवामा रहेको युनिभर्सल मेडकिल कलेजमा राखिने जनाइएको छ ।

प्रकाशित: ८ फागुन २०८१ ७:२९ | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast