जंगली हात्ती मृत अवस्थामा फेला

हिमाल प्रेस ७ फागुन २०८१ १४:१९ | Wednesday, February 19, 2025
जंगली हात्ती मृत अवस्थामा फेला फाइल तस्बिर

काठमाडौँ- कञ्चनपुरमा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ। भाले हात्ती जिल्लाको लालझाडी गाउँपालिक– ४ जाई गाउँनजिकै बुधबार बिहान मृत अवस्थमा फेला परेको हो।

हात्ती मृत अवस्थामा फेला परेपछि डिभिजन वन कार्यालय कञ्चनपुरले अनसुन्धान सुरु गरेको छ ।

प्रकाशित: ७ फागुन २०८१ १४:१९ | Wednesday, February 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast