भैँसीले हान्दा वृद्धको मृत्यु

हिमाल प्रेस १ फागुन २०८१ ११:१९ | Thursday, February 13, 2025
भैँसीले हान्दा वृद्धको मृत्यु सांकेतिक तस्बिर।

सिन्धुली- सुनकोशी गाउँपालिका-३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ। घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो।

प्रकाशित: १ फागुन २०८१ ११:१९ | Thursday, February 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast