
जाडो छल्नका लागि बेँसी झारिएका भेडाच्याङ्ग्रा गर्मी लाग्न थालेपछि लेकतिर लगिएको छ। कात्तिक महिनाबाट बेँसीतिर झारिएका गोठहरू माघको दोस्रो, तेस्रो हप्ताबाट लेकतिर लैजाने चलन रहेको छ। तस्बिर : नवीन लामिछाने/रासस
प्रकाशित: २५ माघ २०८१ १२:१५
प्रतिक्रिया