प्युठानको स्वर्गद्वारी नगरपालिका-२ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारी मन्दिर। पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यही बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास छ। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित: २२ माघ २०८१ ९:२४
प्रतिक्रिया