अपराह्न बस्दैछ मन्त्रिपरिषद्को बैठक

हिमाल प्रेस २१ माघ २०८१ ९:१५
6
SHARES
अपराह्न बस्दैछ मन्त्रिपरिषद्को बैठक मन्त्रिपरिषद् बैठक

काठमाडौँ- मन्त्रिपरिषद् बैठक आज (सोमबार) बस्ने तय भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ४ बजे बस्न लागेको हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सचिवालयले जनाएको छ।

बैठकमा मन्त्रालयका नियमित मुद्दाका विषयमा छलफल हुने छ।

प्रकाशित: २१ माघ २०८१ ९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast