 
                             
                                            काठमाडौँ- आज सहिद दिवस। सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम पनि हुँदैछन्।
विक्रम संवत २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ ।
                            प्रकाशित: १६ माघ  २०८१ ६:२७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 