पोखरा बागलुङ सडक खण्ड अन्तर्गत कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका-३ स्थित लक्ष्मीदेउरालीबाट देखिएको कुमारी हिमाल माछापुच्छ्रेको दृश्य। पछिल्लो समय हिउँको अभावमा हिमाल कालापत्थरमा परिणत भएको छ। तस्बिर : हरिप्रसाद बास्तोला/रासस
प्रकाशित: ६ माघ २०८१ १९:४३
प्रतिक्रिया