दाङ- दाङको घोराही उपमहानगरपालिका-१४ स्थित झिङौरामा नेपाल मगर संघ घोराहीको आयोजनामा सुरु भएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला-२०८१ को उद्घाटन सत्रमा हिजो शनिबार सेरिंगे नृत्य प्रस्तुत गर्दै घोराहीका स्थानीय मगर कलाकार। पश्चिम नेपालमा विशेष उत्साहका साथ बासुरी र मादलको तालमा नाचिने सेरिंगे नाचलाई मयूर नाच पनि भनिन्छ।
तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रकाशित: ६ माघ २०८१ ११:४३
प्रतिक्रिया