सन्देशमूलक देउडा

हिमाल प्रेस २ माघ २०८१ २०:३१
सन्देशमूलक देउडा

जिल्ला विपद् व्यवस्थापन समिति अछामको आयोजनामा २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा भुकम्पसम्बन्धी सन्देशमूलक देउडा (न्याउले)  प्रतियोगितामा प्रतिभा प्रस्तुत गर्दै मंगलसेन नगरपालिका विभिन्न वडाका महिलाहरु। तस्बिरः सुशील भण्डारी/रासस

प्रकाशित: २ माघ २०८१ २०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast