शुक्लाफाँटा नगरपालिका-१०, झलारी बजारमा आइतबार साँझ देखिएको पुस शुक्लपक्षको पूर्णिमाको पूर्ण चन्द्रमा। आज (सोमबार) देखि थारु समुदायको माघी पर्व सुरु भएको छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित: २९ पुष २०८१ २१:१९ | Monday, January 13, 2025
प्रतिक्रिया




