यस्तो अवस्थामा हुनेछ मत बदर

हिमाल प्रेस ३ मंसिर २०७९ १५:२७ | Saturday, November 19, 2022
यस्तो अवस्थामा हुनेछ मत बदर

काठमाडौँ- आइतबार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान हुँदैछ। मतदानको दिन आइसके पनि कतिपय ठाउँमा मतदाता शिक्षाको अभाव भएको समाचारहरू पनि सार्वजनिक भइरहेका छन्।
मत बदर नहुने गरी मतदान गर्ने विभिन्न तरिकाहरू छन्।

मतपत्र केरमेट गरेमा, चुनाव चिह्नभन्दा बाहिर छाप लगाए, दुई चिह्नमा पर्ने गरी छाप लगाए, एकभन्दा बढी चिह्नमा छाप लगाए, ल्याप्चे वा औंठा छाप लगाए, मतदान अधिकृतको हस्ताक्षर नभए, मतपत्र च्यातिएको भए मत बदर हुनेछ।

प्रकाशित: ३ मंसिर २०७९ १५:२७ | Saturday, November 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast