 
                             
                                            काठमाडौँ- सरकारले १८ निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई स्पष्टीकरण सोधेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम नगर्ने वा ढिलासुस्ती गर्ने ती कम्पनीलाई कालोसूचीमा राख्न स्पष्टीकरण सोधेको हो।
सूचनामा कालो सूचनामा राख्न नपर्ने कुनै कारण भए आधार प्रमाणसहित सात दिनभित्र लिखित स्पष्टीकरण दिन भनिएको हो।

                            प्रकाशित: २३ पुष  २०८१ ९:१८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 