कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका १० झलारी बजारमा पावर टिलरमा बोकेर ल्याएको तरकारी किनमेल गरिँदै। स्थानीयस्तरमा तरकारीको उत्पादन बढेसँगै मूल्य घटेको किसान बताउँछन्।
तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित: २० पुष २०८१ ११:४४ | Saturday, January 4, 2025
प्रतिक्रिया




