कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश रंगशाला। १ अर्ब ४७ लाख ४७ हजार ६०० रुपैयाँ लागतमा निर्माण भइरहेको रंगशालामा आगामी २०८१ चैत २३ देखि ३० गतेसम्म १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ। तस्बिरः सुरेश आचार्य/रासस
प्रकाशित: ७ पुष २०८१ १८:१९
प्रतिक्रिया