आज कुन तरकारी र फलफूलको कति छ मूल्य? [सूचीसहित]

हिमाल प्रेस १ पुष २०८१ ८:०९ | Monday, December 16, 2024
आज कुन तरकारी र फलफूलको कति छ मूल्य? [सूचीसहित]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ।

जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम थोक मूल्य प्रतिकिलो १००, गोलभेँडा सानो लोकलको ६०, गोलभेँडा सानो टनेलको ८० रुपैयाँ कायम भएको छ।

यसैगरी आलु रातोको ६२, आलु सेतोको ५६, काउली स्थानीयको १००, मुला रातोको ३५, डल्ले च्याउको ३००, अनारको ४००, केरा दर्जनको १७०, लसुन हरियोको २०० रुपैयाँ कायम छ।

प्रकाशित: १ पुष २०८१ ८:०९ | Monday, December 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast