मौसम : तराई र उपत्यकाका धेरै स्थानमा हुस्सु

हिमाल प्रेस २८ मंसिर २०८१ ६:४०
4
SHARES
मौसम : तराई र उपत्यकाका धेरै स्थानमा हुस्सु

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ। तराई र उपत्यकाका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ भने राति मौसम सफा रहने छ।

बिहान तराई र उपत्यकाका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ।

प्रकाशित: २८ मंसिर २०८१ ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast