
कञ्चनपुरको बेलौरी नगरपालिका-६ स्थित पुरैनी ताल नजिक उड्दै गरेको लोपोन्मुख प्रजातिको घुँघीफोर गरुडको बथान। कम गहिराइ भएका ताल तथा जलाशय, बाढी पसेको धान खेत क्षेत्रमा यो गरुड प्रजातिको बथान पाइन्छ। यो गरुड यहाँको रैनाथे प्रजाति हो। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित: २४ मंसिर २०८१ २०:१५
प्रतिक्रिया