दाङमा दुर्घटनाग्रस्त हाइस

हिमाल प्रेस २४ मंसिर २०८१ ९:२४
16
SHARES
दाङमा दुर्घटनाग्रस्त हाइस

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती गाउँपालिका-२ स्थित कटेशखोला नजिक गयराति दुर्घटनामा परेको लु २ ख ४२०४ नम्बरको हाइसबस । कपिलबस्तुको चन्द्रौटाबाट लमहीतर्फ जाँदै गरेको हाइसबस अनियन्त्रित भएर दुर्घटना भएको तथा कुनैपनी मानविय क्षती नभएको ट्राफिक प्रहरीले जनाएको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित: २४ मंसिर २०८१ ९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast