पोखरामा बाबुरामले भेटे रवि लामिछाने

हिमाल प्रेस २१ मंसिर २०८१ ११:०५
148
SHARES
पोखरामा बाबुरामले भेटे रवि लामिछाने

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरामा भेटेका छन्।

विभिन्न सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा प्रहरी कार्यालय कास्कीकाे हिरासतमा रहेका सभापति लामिछानेलाई डा.भट्टराईले शुक्रबार बिहान भेटेका हुन्।

नेसपा नयाँ शक्तिको गण्डकी प्रदेश सचिवालय बैठक सकेर डा.भट्टराई रविलाई प्रहरी कार्यालय पुगेका थिए।

प्रकाशित: २१ मंसिर २०८१ ११:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast