हटिया बजारमा ‘लोकल’ कुखुरा

हिमाल प्रेस २० मंसिर २०८१ २१:४३ | Thursday, December 5, 2024
हटिया बजारमा ‘लोकल’ कुखुरा

सुनसरीको इनरुवा नगरपालिका-२ स्थित बिहीबारे हटिया बजारमा बिक्रीका लागि राखिएका ‘लोकल’ कुखुरा। जाडोमा बिक्री बढी हुने लोकल कुखुरा (जिउँदो) स्थानीय बजारमा ७५० रुपियाँ प्रतिकिलो बिक्री हुने व्यापारी बताउँछन्। तस्बिर : नवीन गड्तौला/रासस

प्रकाशित: २० मंसिर २०८१ २१:४३ | Thursday, December 5, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast