कोटेरो मुनियाँ

हिमाल प्रेस ११ मंसिर २०८१ १२:३८ | Tuesday, November 26, 2024
कोटेरो मुनियाँ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै तारापुरको बारीमा बसेका कोटेरो मुनियाँ चरा। यसलाई अंग्रेजीमा स्क्याली ब्रेस्टेड मुनिया भनिन्छ। एसिया महादेशका नेपाल, भारत, श्रीलङ्का, थाइल्याण्डलगायतका देशको मुल निवासी यो चरा साना किरा, घाँसकोबीउ लगायत आहाराका रुपमा खाने गर्दछ। तस्बिर : राजेन्द्रप्रसाद पनेरु /रासस

प्रकाशित: ११ मंसिर २०८१ १२:३८ | Tuesday, November 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast