कांग्रेसको कोषाध्यक्ष बने उमेश श्रेष्ठ

हिमाल प्रेस ९ मंसिर २०८१ १४:५८ | Sunday, November 24, 2024
कांग्रेसको कोषाध्यक्ष बने उमेश श्रेष्ठ उमेश श्रेष्ठ

काठमाडौँ- नेपाली कांग्रेसले रिक्त कोषाध्यक्ष पदमा व्यवसायीसमेत रहेका उमेश श्रेष्ठ मनोनीत गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले उनलाई आइतबार कोषाध्यक्षमा मनोनीत गरेका हुन्।

कांग्रेस मुख्यसचिव कृष्ण पौडेलका अनुसार पार्टीको संशोधित विधान २०१७ को धारा २१ को उपधारा ४  बमोजिम केन्द्रीय कार्यसमिति सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनियत गरिएको हो। कांग्रेस विधानमा कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने व्यवस्था छ।

प्रकाशित: ९ मंसिर २०८१ १४:५८ | Sunday, November 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast