ताप्लेजुङ- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ स्थित रहेको विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल। कञ्चनजंघा हिमाल आठ हजार पाँचसय ८६ मिटर अग्लो रहेको छ। तस्बिरः दिलकुकमार लिम्बू/रासस
प्रकाशित: ८ मंसिर २०८१ १०:४२
प्रतिक्रिया