स्याउ राख्न स्थानीयले बनाए भण्डारस्थल

हिमाल प्रेस ६ मंसिर २०८१ १५:३१
8
SHARES
स्याउ राख्न स्थानीयले बनाए भण्डारस्थल

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ रङ्ग गाउँका स्थानीय कृषकहरुले उत्पादन गरेका स्याउका दाना भण्डार गर्नको लागि ढुङ्गाबाट बनाइएका परम्परागत भण्डारस्थल(कोल्ड स्टोर)। रङ्ग गाउँमा जिल्लामै सबैभन्दा धेरै स्याउ उत्पादन हुने गर्दछ। तस्बिर :लेखबहादुर बुढा / रासस

प्रकाशित: ६ मंसिर २०८१ १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast