कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे शनिबार प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्दै।
गत कात्तिक २८ गते निधन भएका प्रदशेसभा सदस्य गौचनको पार्थिव शरिर नदीपुरस्थित प्रदेशसभा प्रांगणमा श्रद्धाञ्जलीका लागि राखिएको थियो। तस्बिर : कृष्ण दवाडी/रासस
प्रकाशित: १ मंसिर २०८१ ९:२७ | Saturday, November 16, 2024
प्रतिक्रिया




