बाढीले पुल बगाएपछि बढेको जोखिम

हिमाल प्रेस २० कार्तिक २०८१ ९:१८
6
SHARES
बाढीले पुल बगाएपछि बढेको जोखिम

कञ्चनपुर- कञ्चनपुरको नौखरी गाउँ जोडनका लागि स्थानीय खोलामा निर्माण गरिएको काठे पुल।

यस वर्षको बाढीले पुरानो काठे पुल बगाएपछि पुनः नयाँ काठेपुल निर्माण गरिएको छ। स्थानीय बासिन्दाले खोलामा पक्की पुलको माग गर्दै आए पनि हालसम्म सुनवाइ हुन सकेको छैन। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

 

प्रकाशित: २० कार्तिक २०८१ ९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast