तनहुँ- तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँमा धान थन्काउँदै किसान। किसानलाई यतिबेला धान काटेर भित्र्याउने चटारो छ। मौसम पूर्णरूपमा सफा नभए पनि किसानले बाली भित्र्याउने प्रयास गरेका छन्। तस्बिर : कृष्ण न्यौपाने/रासस
प्रकाशित: २० कार्तिक २०८१ ८:३७
प्रतिक्रिया