सत्तारुढ दलको बैठक बस्दै

हिमाल प्रेस ७ कार्तिक २०८१ ८:४३
32
SHARES
सत्तारुढ दलको बैठक बस्दै

काठमाडौँ- सत्तारुढ दलको बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ९ बजेका लागि बैठक बोलाएका हुन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ।

बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: ७ कार्तिक २०८१ ८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fourteen =