भीषण मुकारुङले ल्याए ‘खोर्सानी डल्ले ३ बाडुल्की’

हिमाल प्रेस २५ असोज २०८१ २१:०३ | Friday, October 11, 2024
भीषण मुकारुङले ल्याए ‘खोर्सानी डल्ले ३ बाडुल्की’

काठमाडौँ- गायक भीषण मुकारुङ राईले नयाँ गीत ‘खोर्सानी डल्ले ३ बाडुल्की’ दर्शक माझ ल्याएका छन्। उनले आफ्नै नामको युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। यसमा शब्द र संगीत पनि गायक राईकै छ।

एलिस राईले निर्देशन गरेको म्युजिक भिडियोमा एलिसले नै अभिनय गरेका छन्। उनको जोडीका रुपमा एलिसा राईको अभिनय देख्न सकिन्छ। यस्तै कलाकार कविता आलेलाई पनि भिडियोमा देख्न सकिन्छ।

प्रकाशित: २५ असोज २०८१ २१:०३ | Friday, October 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast