इजरायल–हिज्बुल्लाह संघर्ष : आठ इजरायली सैनिकको मृत्यु

हिमाल प्रेस १६ असोज २०८१ २०:५६
14
SHARES
इजरायल–हिज्बुल्लाह संघर्ष : आठ इजरायली सैनिकको मृत्यु तस्बिर : एपी

काठमाडौँ- हिज्बुल्लासँग जारी संघर्षमा लेबनानमा सात इजरायली सैनिकको ज्यान गएको छ। इजरायलको डिफेन्स फोर्सेज (आईडीएफ) ले लेबनानमा आफ्नो थप सात सैनिकको ज्यान गएको जनाएको हो।

लेबनानको संघर्षमा हालसम्म आठ सैनिकको मृत्यु भएको हो।

इजरायलले दक्षिणी लेबनानमा थल आक्रमण सुरू गरेको छ। यद्यपि यो कारबाही सीमित हुने इजरायलले बताएको छ।

यसअघि इजरायलले लेबनानमा उसको एक सैनिकको मृत्यु भएको बताएको थियो।

आईडीएफले जारी संघर्षमा उसनको सात सैनिक घाइते भएको जनाएको छ।

प्रकाशित: १६ असोज २०८१ २०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =